add frist

आइतबार बाट सुरु हुँदै , बजेट अधिवेशन

बजेट अधिवेशन

संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक भोलि आइतबारदेखि बजेट अधिवेशन सुरु हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आह्वान गरेका हुन् । आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०र८१ को वार्षिक बजेट तथा सोअघिका नीति तथा कार्यक्रमबारे दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु