गृहपृष्ठ एकैदिन ११ जनामा देखियो कोरोना, संक्रमितको संख्या ४२ पुग्यो
एकैदिन ११ जनामा देखियो कोरोना, संक्रमितको संख्या ४२ पुग्यो
"उदयपुरमा मात्रै संक्रमितको संख्या २२ जना"

काठमाडौं, वैशाख । मंगलबार एकैदिन उदयपुरमा ११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।