add frist

गृहपृष्ठ जिल्लामा अत्यन्तै गरिब बिद्यार्थी म निशुल्का पढाउँछु – नेविसंघ उपसभापति राम्जी पन्थी

जिल्लामा अत्यन्तै गरिब बिद्यार्थी म निशुल्का पढाउँछु – नेविसंघ उपसभापति राम्जी पन्थी

भदौ,गुल्मी । नेपाली काङ्ग्रेसको दासाे् जागरण अभियान सञ्चालन काे क्रममा  ईस्मा गाउँपालिका पुगेका नेविसंघ उपसभापति पन्थीले अाफुले अत्यन्तै गरिब र पढ्न नसकेका पिछडिएका व्यक्तिलाई अाफुले निशुल्का पढाउने घाेषणा गरेका छन् । नेपाली काङ्ग्रेस ले दाेसाे् जागरण अभियानकाे क्रममा पन्थीले अाफुले याे काम सुरुमा ईस्मा गाउँपालिका बाट सुरु गर्ने समेत जानकारी दिएका छन्। उनले ईस्मा गाउँपालिकामा जनजातिकाे बसाेबास कुमाल बस्तीको बढि बसाेबास रहेको भन्दै उनले शुरुमा त्यहाँका पिछडिएको जाति कुमाल जातिका छाेरा छाेरिलाई पढ्नकाे लागि निशुल्का व्यवस्था मिलाउने समेत घाेषण गरेका छन् । उपसभापति पन्थीले  यस्ता समाज सेवाका काम पहिला देखि गर्दै अाएका छन्।उनले याे व्यक्तिगत रुपमा अाफैले खर्च गर्ने समेत घाेषण  गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु