गृहपृष्ठ टीकाको शुभ साइत १० बजेर ३५ मिनेटमा
टीकाको शुभ साइत १० बजेर ३५ मिनेटमा

काठमाडौं ।आज विजयादशमी टिका देशभरि हशोल्लासका साथ विजयादशमीको टिका ग्रहण गरिदै छ । महान् पर्वका रूपमा रहेको चार्ड दशैंमा आज प्रधानमन्त्री र राष्ट्रपतिले समेत टिका लगाईदिने कार्यक्रम रहेको छ । मंगलबार परेको विजयादशमीको टिकाको शुभसाइत बिहान १०:३५ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।