add frist

तीज गीत मेरी बुढी बजारमा(भिडियो सहित)

बुटवल,असार । पछिल्लो समय तीज गीत हरु धमाधम बजारमा आउने क्रम मा चर्चित गायिका देबी घर्तीको आवाज र सुरज श्रेष्ट को आवाज मा सजिएको  मेरी बुढी नामक तीज गीत सार्बजनिक भएको छ । चर्चित सर्जक धुर्ब बि.सि.को लय तथा शब्द सिर्जनामा सुरज श्रेष्ठ को तीज गीतलाई संगीत संयोजन बिश्वास नेपालले गरेका छन् । अर्घादरबार फिलम्स् प्रा.लि. ले बजार ब्यबस्थापन गरेका गीतमा चर्चित गायक नायक रामजी खांड र बिनिता गुरुङ को उत्कृष्ट नृत्य रहेको छ । निर्देशक कजिस श्रेष्ठ को उत्कृष्ठ निर्देशन तथा नृत्य निर्देशनमा बनेको गीतलाई अजय रेग्मीले छायांकन गरेका हुन् । दिपक बिष्ट को सम्पादनमा रहेको गीत पारिवारिक बिषय बस्तुमा आधारित छ । भिडिया हेर्न यो लिंक क्लिक गर्नुहोला ।https://youtu.be/ulH62eYETqQ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु