add frist

“ दशै मान्न आउदै छु घर “ सार्बजनिक (भिडियो सहित)

बुटवल,असोज । दशै नजिकीदौ गर्दा बजारमा बिभिन्न किसिमका गित सङ्गीत बजारमा आईरहेका छन । त्यस्तै दशै को वास्तबिकता झल्किने आउदै छु घर सार्बजनिक भयको छ । प्रतीक्षा वाग्लेको गितमा बिदेशियका युवा युबति घर फर्किदै गर्दा खुशि ब्यक्त गर्दैे खुशी साट्न पाउने घर आउदा मन रमाउने कथामा आथारित गित सर्बजनिक गरेका गायक तथा सगिंतकार सन्तोष केसिले मौलिकता झल्कने शब्दमा एउटा टिपिकल गित तयार पारेका छन जुन गितमा आवाज प्रतीक्षा वाग्ले र सन्तोष के सिको रहेको छ भने शब्द संगीत स्वयम् के सि कै रहेको छ । यस गितलाई प्रकाश भट्टले निर्देशन गरेका छन भने छाँयाकन राजेश घिमिरेको रहेको छ । बिष्णु शर्माको सम्पादन मा रहेको यस गितमा उज्ज्वल गिरि र संगम सर्माको अभिनय रहेको छ गितलाइ एस एस डिजिटल ले बजारमा ल्यायको हो ।

भिडियो हेर्न तल को लिङक मा क्लिक गर्नुहोस ।https://youtu.be/w9aW2n7DqdY

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु