add frist

पोखरामा चिसो मौसममा प्याराग्लाइडिङ

पोखरा,पुष। चिसो मौसमका वावजुद पोखरामा बिहीबार बिहान देखिएको प्याराग्लाइडिङको दृश्य ।

पोखरामा आगामी फागुन ११ देखि १७ गतेसम्म प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय छाता संस्था फेडरेशन एरोनेटिक इन्टरनेशनल (एफएआई) ले प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर तथा १९औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप आयोजना गर्दैछ । (रासस)

तस्वीर: राधिका कंडेल

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु