add frist

पोखरामा थप एक महिलामा कोरोना पुष्टि

पोखरा। गण्डकी प्रदेशमा सोमबार दिउसो थप २ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका – २९ की २० वर्षीया महिला र नवलपुर गैडाकोट- १२ का ४७ वर्षीय पुरुषमा सोमबार दिउसो सक्रमण पुष्टि भएको हो ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ९० पुगेको छ । प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय १९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु