२०७९ माघ २४ गते मंगलवार | February 07, 2023
गृहपृष्ठ प्रदेश ५ मा थपिए ७३ कोरोना संक्रमित
बुटवल । प्रदेश ५ मा बुधबार ७३ जना संक्रमित थपिएका छन्। प्रदेश ५ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलका अनुसार प्रदेश ५ मा बुधबार दिउसो ४ बजेसम्म ७३ जना संक्रमित थपिएका हुन्।