add frist

फुटबलमा नेपालको विजयी सुरुवात

महिला फुटबल

मंसिर, पोखरा | १३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ ।

मंगलबार आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले हराएको हो ।

पोखरा रंगशालामा भएको खेलमा नेपालका लागि दोस्रो हाफको अन्त्यतिर सरु लिम्बुले निर्णायक गोल गरिन् । उनले अनिता केसीको पासमा गोल गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु