add frist

भ्रष्टाचारीलाई कारवाही हुनुपर्छ : स्वतन्त्र नागरिक समूह (विज्ञप्ती सहित)

बुटवल । स्वतन्त्र नागरिक समूह, नेपालले भ्रष्टाचारीलाई कारवाहीको माग गरेको छ । भ्रटाचारीलाई कारवाही गरेर देशमा मातृभूमि नेपालको सञ्चालन, चिन्तन, धार्मिक सुशासन र जनहितकारी व्यवस्था हुनु पर्ने स्वतन्त्र नागरिक समूह, नेपालका अध्यक्ष विश्वराज गैरेले बताउनुभएको छ ।

अध्यक्ष विश्हराज गैैैैरेले मंगलबार विज्ञप्ती जारी गरी अन्याय, अत्याचार, भ्रष्टाचार र अनियमितताका कारण हाल यो परिस्थिती विद्यामान भएको दावी गर्नुभएको छ ।

जनइच्छा विपरित स्थापना भएको गणतन्त्रआत्मक संघीय व्यवस्थाका मतियारहरुले देश र जनतालाई अन्याय, अत्याचार, अनियमितता गरेका कारण हाल यो परिस्थिति विद्यामान भएको अध्यक्ष गैरेले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु