add frist

गृहपृष्ठ राजु परियारको स्वरमा ‘मेरो मन‘’ सार्वजनिक (भिडियो सहित)

राजु परियारको स्वरमा ‘मेरो मन‘’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं, मंसिर । राजु परियार र गरिमा विरहीको स्वरमा रहेको गीत ‘मेरो मन।।।’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, गणेश गुरुङको सङ्गीत र कृष्ण विके ‘भाञ्जा’को सङ्गीत संयोजन रहेको लोकदोहोरी गीतको भिडियो सार्वजनिक भएको हो ।

मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियोमा आमेश भण्डारी र आशिषमा नकर्मीलाई फिचरिङ गरिएको छ । कुमार चसिरले छायाँकन गरेको भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु