add frist

गृहपृष्ठ रुरुधाम क्षेत्र रिडिमा करिब ५० जिल्लाका तिर्थालु आउने : आयोजक

रुरुधाम क्षेत्र रिडिमा करिब ५० जिल्लाका तिर्थालु आउने : आयोजक

भदौ, गुल्मी। तिन जिल्लाको संगम स्थल रिडिमा ऐतिहासिक रुरु धार्मिक तथा सांस्कूत तुलादान महामहोत्सव एवं संगितमय लीलामय श्रीमदभागवत पितूमोक्ष विराट ज्ञान महायज्ञ ले पत्रकार सम्मेलन सम्पन् गरेको छ । २०७६ साल भदौ २८ गतेबाट असौज १७ गतेसम्म करिब १ महिना सम्म सञ्चालन हु्ने महायोज्ञमा करिब नेपालको ५० भन्दा बढि जिल्ला बाट तिर्थालु आउने महायज्ञ मुल समारोह समितिले जानकारि दिएको छ । पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल रुरु चार धाम मुत्तिक्षेत्र ,बराहक्षेत्र ,पशुपति क्षेत्र , रुरु क्षेत्र पनि एक हो । महायज्ञ मा रिडि क्षेत्रको बिकास गर्ने उदेस्यको साथ लागि परेको मुल समारोह समितिले जानकारि दिएको छ । प्रत्यक दिन १ करोड दिप प्रज्वल गने उदेस्य रहेको र २१ दिन सम्म करिब २१ करोड दिप प्रज्वल गर्ने भएको छ । अन्य क्षेत्र चार धाम मध्य रुरु क्षेत्र अन्य क्षेत्र भन्दा कम बिकास भएको र यसलाई माथि उठाउनाको लागि स्थानिय सरकार पनि लागि पर्ने रुरु गाउँपालिका प्रमुख निलकण्ठ गौतमले जानकारि दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु