add frist

संगितकार सन्तोष केसीको “पियारु” सार्वजनिक (भिडियो सहीत)

बुटवल । नेपाली गीत संगीतका दुई पाटा चाहे लोक संगीत होस चाहे सुगम संगीत होस् यहि गीत संगीतको भिडमा एउटा निकै चर्चित नाम छ सन्तोष के सी ।

बिगत लामो समय समय देखि नेपाली गीत संगीत क्षेत्रमा आवद्द गायक तथा सर्जक सन्तोष के सी को यति बेला एक मौलिक लोक दोहोरी गीत ”पियारु ”बजारमा आएको छ ।

सन्तोष के सी र कमला पोख्रेलको सुमधुर आवाज रहेको गीत पियारुमा शब्द सुरज गैह्रे र लय सन्तोष के सी को रहेको छ ।नेपाली लोक संगीतमा मौलिकपन हराउदै जादा ,मौलिक भाका हराउदै जादा गायक तथा सर्जक के सीको यो मौलिक भाकाले मौलिक भाकाको मौलिक पनको झल्को मेटाएको छ ।

कमल सौरागको एरेन्ज रहेको गीत पियारु मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो भने गीतको ध्वनि सम्पादक कुमार रानाले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु