add frist

गृहपृष्ठ सन्चारकर्मि दाहालको ‘कम्मरै भाचेर’को भिडियो सार्वजनिक (भिडियो सहित)

सन्चारकर्मि दाहालको ‘कम्मरै भाचेर’को भिडियो सार्वजनिक (भिडियो सहित)

नेपालगन्ज , साउन । सन्चारकर्मि खगेन्द्र दाहालको तिज गिता ‘कम्मरै भाचेर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । लोक दोहोरी गायिका टिका पुन र दाहालको आवाजमा रहेको ‘कम्मरै भाचेर’ बोलको गितको छायाङ्गकन नेपालगन्जमा गरीएको थियो ।  गितमा राजेन्द्र बजगाईको संगित रहेको छ भने शव्द दाहालकै छ । म्युजिक एरेन्ज केशव बडुले गरेका छन । नवराज सुवेदिको निर्देशन रहेको भिडियोमा दिल बहादुर सुनार, भरत शाहि, एलिजा लामिछाने र सरला शाहिले अभिनय गरेका छन । भिडियोको छायाङ्गकन दिनेश वलिले गरेका हुन । तिज गितको भिडियो गायक दाहालले सन्चालनमा रहेको हामि सबैको नेपाल युटुव च्यानल बाट सार्वजनिक गरेका छन । भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोला ।https://youtu.be/MK-vI3LzAAE

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु