add frist

सुनको भाउ घट्यो :-

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य रु ७०० घटेको छ । अघिल्लो दिन तोलामा ७० हजार ६०० मा कारोबार भएको सुनको मूल्य सातोको कारोबारको अन्तिम दिन शुक्रबार ६९ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ६९ हजार ६०० मा कारोबार भएको छ । चाँदीको पनि मूल्य रु १५ घटेर तोलामा ८३५ मा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु