हत्यारा लुकाउनकाे लागि जनताले दुई तिहाइ दिएका हैन्न : पन्थी

भदौ,गुल्मी। नेपाली काङ्ग्रेसको दाेसाे् जागरण अभियानकाे क्रम मा गुल्मीको मदाने गाउँपालिका ६ काे पर्यटकिय स्थल कङ्कि दिउरालिमा बिपि काे १०६ अाै दिवसको दिन दाेसाे् जागरण अभियानकाे अबसरमा बाेल्दै नेपाली काङ्ग्रेस गुल्मीका जिल्ला सचिव पन्थीले जनताले निर्मला पन्ता जस्ता महिलाकाे हत्यारा लुकाउनकाे लागि जनताले दुई तिहाइ नदिएकाे जानकारी दिएका छन् । चुनावी एेजेन्डा दलित र गरिब लाई उठाउने बनाए पनि दलित गरिब र महिलाको हक अधिकार समेत अहिलेकाे सरकारले कुण्ठित गरेको बताएका छन,।उनले अहिले देशमा ज्यदिति भ्रष्टाचार माैलाएकाे भन्दै यास बिरुद्ध एक हुन सबै नागरिकलाई आग्रह समेत गरेका छन् ।अाफुहरु संघियता लिनकाे लागि अाफ्नाे बलिदान गरिब जनता र गरिबकाे लागि भए पनि उनिहरुकाे घरमा संघियता पुग्न नसकेकाे पन्थीले बताएका छन, दुई तिहाईकाे सरकारले धेरै काम गर्ने अाशा राखे पनि कुनै तबरबाट बिपन्न दलित परिबारलाई छुने र बिकास का तबरबाट हुनुपर्ने बिकास हुन नसकेको मा दुख्ख व्क्त गरेका छन् उनले १५ दिन सम्म सञ्चालन हुने जागरण अभियानमा अाफु जनताका गुनासा र जिज्ञासा समेटेर अगाडि बढ्ने समेत घाेषणा गरेका छन्।उनले भदौ २४ देखि असाैज ७ गतेसम्म हुने जागरण अभियान जनताको माझमा ,रहने बताएका छन् १०६ वटा कल्की र कपुरका बिरुवा राेपेर जागरणअभियानकाे शुभारम्ब गरिएको छ । जागरण अभियान सञ्चालन काे सुरुकै दिन भनभने बाट ६० बर्सीय बिजुला घर्ती करिब दुई घण्टा हिडेर कार्यक्रम अाएकि बिजुलाले संघियताले छाेएन हामीले न्याए पाएनाै भन्दै पीडा पाेखेकि हुन जागरण अभियान काे सफलताको शुभकामना समेत व्यक्त गरेकि छन् ,।नेपाली काङ्ग्रेस ले देशभरि दाेसाे् जागरण अभियान सञ्चालन गरेको छ । भदौ २४ गतेबाट सञ्चालन भएको दाेसाे् चरणको जागरण अभियान असाैज ७ गतेसम्म करिब १५ दिन सम्म सञ्चालन हुने छ।