add frist

कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय

काठमाडौं, साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले परीक्षा स्थगित गर्ने निर्णय गरेको जानकारी दिँदै अब परीक्षा हुनुभन्दा १५ दिनअगाडि सूचना जानकारी दिइने बताउनुभयो । कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि हुने भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु