गायिका इन्दिरा गैरेले दिलको राजा भेटेपछी छिटै नौमती बाँजा बजाउँदै

छोटो समयमै आधा दर्जन भन्दा बढीे गितमा स्वर भरेकी गायिका इन्दिरा गैरेको स्वरमा तिमी मेरो राजा गीत सार्वजनिक भएको छ । भावना म्युिजक सोलुशनको प्रस्तुतीमा शंकर बि.सीको लय,शब्द तथा इन्दिरा गैरे (इन्दु) को र शंकर बि.सीकै स्वर र संगीत रहेको ‘ तिमी मेरो राजा’ बोलको गीत सार्बजनिक भएको हो । गीतमा करिश्मा ढकाल, बिष्णु बि.सी र अमन क्षेत्रीले फिचरिङ गरेका छन् । गीतमा काजिश श्रेष्ठको निर्देशन,अजय रेग्मीको छायाँकन,दीपक विष्टको सम्पादनमा रहेको छ । https://youtu.be/xojrMg-LFKM