सडक पशु–चौपाया व्यवस्थापन यसरी गरौं

हिजो आज सडकमा छोडिने पशुचौपाया सडकदुर्घटनाको कारण बनिरहेको अवस्थामा यीनको उचित ब्य्वास्थापान गर्नु समन्धित निकायको प्रमुखदायित्वभित्र पर्न आउछ ।यद्दपि यो दायित्वनिभाउनु पर्नेहरुलाई एकातिर व्यवस्थापन नै चुनौतिको रुपमाखडाहुदै आएको छ । भने अर्कोतिर पशुपन्छी अधिकारको महत्वको बारेमा अधिकांश बेखबर नै छन् । नेपालकाअधिकांश सडकहरु नै दुर्घटनाको जोखिमनिम्त्याउनबानाइएको जस्तो महसुस सर्वसाधारणलाई हुनेगर्छ । सडककाखाल्टाखुल्तिहरु ,अन्यन्त्रितपार्किङ्ग, सडक नै जाम गर्ने गरि राखिएकाबालुवागिट्टी ढुंगाहरु, जथाभाबी रुपमाबानाका ब्रेकर, बाटो भरि हिड्ने बस्ने गाइगोरुहरु,फितलाट्राफिकनियमहरु आदिव्यवस्थापकीयकमजोरीहरुको रुपमा अघिआउछन । जसलाई चुस्तबनाउन सकिएमाझन्डै ६०९७० प्रतिशतदुर्घटनाकम गर्न सकिन्छ । यो अवस्था रुपन्देही जिल्लाभित्रका सडकमामात्रनभएर देशकाप्रमुख सहरहरु लगायतठुला राजमार्गमा ब्याप्तछन।
सास्कृतिकहिसाबले गाइलाई लक्ष्मीको प्रतिकमानेर पुज्ने चलन नेपालि समाजमाभएतापनियसको सम्बर्दन गर्ने तिर त् परैे जावोस जनवार नै खुलेआम सडकमा लगेर ब्यवहारिसे छोड्ने नराम्रो सस्कारको बिकास बढ्दो छ । जसले गर्दा सर्वसाधारण नै आकस्मिकदुर्घटनाको सिकार बन्नपुगेका छन। यसरि जथाभाबीछोडिने पशुहरुले नगरको सुन्दरतालाई कुरुप त बनाएकाछन् नै अर्को तिर मानवीय जोखिम संगसंगै बातवरनियप्रदुषणपनिनिम्त्याईरहेको छन । बर्षेनीरुपमाव्यवस्थापनकालागि धेरै खर्च गरे पनि समस्याजस्ताको त्यस्तै छ । पशुपालकहरुले जब गाइदुधदिएर थाक्छन, बुढो हुन्छन र गाइले बाछाहरु दिन्छनत्यसपछिआफ्नो ठाउ देखि रातको समयमाअन्यत्र लगेर छोडिने पाइएको छ यसले गर्दा नियन्त्रणमाचुनौतीथपिने गरेको छ । हाम्राधार्मिक मान्यताले येदिगाइलाई लक्ष्मीमान्छौ र रास्ट्रीयताको हिसाबले रास्ट्रीयजनवारको प्रतीकको रुपमालिन्छौ भने के हामीलाई यसरि जथाभाबीगाइ सडकमा छोडेर दुर्घटनाको जोखिमबडाउनहाम्रो मूल्यमान्यता र नैतिकताले छुट दिन्छ तरु येदितपाइँहामिआफ्नै देशको प्रतिक र लक्ष्मीलाई नै सम्मानदिन सक्दैनौ भने सरकारलाई दोष दिने अधिकार पनिहामीलाई नहोला किरु जसरीहामिमानवअधिकारका बहसहरु गर्छौ र आफ्नाअधिकार सुरक्षित गर्न आवाजचर्को पार्छौ त्यसैगरी नै पशुपन्छीअधिकार पनिमहत्वपुर्ण छ भन्ने हामीलाई हेक्काहुनु पनिजरुरि छ । सडकमादेखिने चौपायाको व्यवस्थापनमानगरपालिकाले कृषिपशुपन्छीको हकहितमाकाम गर्ने क्षेत्रहरुसित समन्वय गरि सडकलाई दुर्घटना जोखिम रहितबनाउन सक्ने प्रबल सम्भावना छ ।एकातिर आफैले गौसालाहरु निर्माण गरेर अथवाभएकागौसालामा ब्वास्थापन गर्न सकिन्छ भने अर्को तिर यस प्रदेशमै भएको एउटामात्र कृषिक्याम्पस संग सहकार्य गरि यसलाई कम गर्न सकिन्छ ।त्रिभुवनबिस्वबिध्यालय अन्तरगतको उक्तक्याम्पसमाअध्ययन अनुसन्धानकालागिबर्षेनीबाहिरबाट पशुहरु किनेर ल्याइरहेको परिबेशमा येदिनगरपालिका र क्याम्पसको समन्वयभएमा केहि मात्रामाभएपनियिनीहरुको व्यवस्थापनक्याम्पस भित्रहुन सक्छ । बिधार्थीहरुको प्रयोगात्मककार्यका लागीपशुहरुको अभावपनि पुरा हुने र नगरपालिकाको सदैको टाउको दुखाइपनिमत्थर हुने भएकाले दुवै पक्ष्यलाई फाइदापुग्ने सम्भावना रहन सक्छ। कृषिजन्यउत्पादनप्रणालीको दृस्टीकोणबाट हेर्ने हो भने पनिगाइको मलमुत्रमाबिरुवालाई चाहिने पोशकतत्वको मात्रा धेरै हुने र यसले माटो तथाबिरुवाको स्वास्थ्यअवस्था राम्रो बनाउने हुदाअन्य रासायनिकमलहरुको बढ्दो उपयोगलाई प्रतिस्थापनगर्दै लैजान सकिन्छ । हुनतअन्यदेशमामासुको रुपमा धेरै प्रयोगमाल्याइ पनि हाम्रो देशमाकानुनि,तथाधार्मिक हिसाबले प्रतिबन्धित छ ।बिस्वबजारमा हाम्रै छिमेकीचाइनाले गाईको मासु सोयाबिनलागायतकाउपजहरुको अधिकतमआयात अमेरिकाबाटगर्छ । आज अमेरिकाको लागिछिमेकीचिनबिफको मुख्यबजार मानिन्छभने हामीले हाम्रै देशमाउपयोग नगरे पनिछिमेकीबजारलाई बेच्दा सायद राम्रै हुनसक्छ कि । गाइधार्मिक हिसाबले मात्रमहत्वपुर्ण जनावर नभएर अन्यहिसाबबाटपनिनिकै लाभादायिकजनावरको रुपमालिन सकिन्छ ।यसको गोभर , गहुतऔषधिजन्यगुणबोकेका बाइ९ प्रोडक्टभएकाले यसलाईमल्टी९पर्पोजकोरुपमाउपयोग गर्न सकिन्छ। अर्गा्निक खेतीमायुरिया मलको विकल्प, पूजाआजामापञ्चगव्य र औषधिका रुपमायसको प्रयोग अन्य देशमाब्यापकहुदै छ भने हाम्रो देशमागहुत येतिकै बगेर गएको छ । आज धेरै देशमागहुतगाइको दुधभन्दामहँगो मानिन्छ। गहुतमाहुने २।५५युरिया र मिनिरल साल्ट ,इन्जाइमतथाहर्मोन २।५ प्रतिशत, इन्जाइम ृकरिब १७थरि पाइने , भिटामिर्न ए बि सी डी ए आदितथाअन्यथुप्रै रसायन तत्वपाइने हुदाआयुर्वेद, खाद्यविज्ञान र मेडिकलविज्ञानको हिसाबले अति नै लाभदायिकमानिन्छ ।गहुतमा शरीरमा उत्पन्नहुने फ्री ९राडीकलहरुलाई न्युटृलाइज गर्ने सक्ने एण्टी९अक्सिडेण्ट बिशेसताहुने भएकाले गौमुत्र थेरापीको रुपमायसलाई अन्य देशमाप्रयोग गरिदै आएको छ । तर हामिअनभिज्ञछौ। छिमेकी देश भारतमापनिगहुतलाई बिभिन्नकम्पनीहरुले रोगहरुको उपचारको लागिऔषधिहरु, कस्मेटिकआइटम , साबुनहरु , तथा पेय पदार्थमा प्रयोग गर्दै आइरहेका छन् भने गोबरलाई धुप, बायोग्यास उत्पादन, तथा सेनिटाइजरको रुपमापनिप्रयोग गर्ने गरेको पाइन्छ। नेपालआफैमा पनि कृषिप्रधान देश भएकोले गाइको गहुततथागोबरमा नाइट्रोजन, फोस्फोरस, र पोटासियम प्रसस्त मात्रामापाइने भएकाले पनिअर्गा्निककम्पोस्ट, पंचागाव्य, जैबिक बिसादीअगायतअन्यमहवपूर्ण प्रोडक्टको उत्पादनव्यवसाय सुरु गर्न सकिन्छ । येदिचाहने हो भने प्रदेश ५ सरकारले यस्ताव्यवसायलाई पनिअगिबढाउने खालकाअध्ययन अनुसन्धानमा जोड दिएमागहुतमापाइने रसायनहरुको प्रयोग गरेर क्यान्सर मधुमेह,पत्थरी ब्याक्टेरिया इन्फेक्सनजस्ता रोग निवारण गर्ने औषधिउत्पादन गर्न सकिने सम्भावनापहिल्याउन सक्छ। अर्को्तिर अर्गा्निक कृषिको मर्म भित्रनछिरी यो मन्त्र सस्तो बनाउनु पुर्व पहिलाउच्चस्तरिय भर्मीकम्पोस्ट, बायो ९सलरि, जैविकबिसादीतथापंच्गाब्याउत्पादनबिस्तार गर्न प्रोत्साहनगर्दा राम्रो हुनसक्छ कि । हुन त प्रदेश ५ भित्रथुप्रै नबिन सम्भावनाहरु बाचिरहेका छन् मात्रतिनलाई मर्न ९बाटबचाउनु यसको प्रमुखदायीत्वहो । अत सडकदुर्घटनाको कारण सडकचौपायाहरू पनिभएकोले नगरपालिकातथाप्रदेश सरकारले बेलैमा यसको समाधान गरि सुरक्षित र सुन्दर सहर निर्माण गर्न पहल गरोस । मेरो आग्रह ।