सुशीला गौतमको तीज गीत श्रावण पहिलो साता सार्बजनिक हुने

निकै लोकप्रिय जोडि खुमन अधिकारी र सुशीला गौतमको यो बर्षको तीज गीत लेउ लायो श्रावण पहिलो साता सार्बजनिक हुने भएको छ । केहि दिन पहिला मात्र गीतको म्युजिक भिडियो निर्माण गरिएको छ भने भिडियोमा जेम्स र शुशिला साथै खुमनले समेत अभिनय गरेका छन । गीतलाइ प्रकाश भट्टले निर्देशन गरेका छन भने अहिले आन्तरिक तयारी भै रहेको गायिका गौतमले बताउनु भयो । गीतलाइ खुमनले लय बनाएका हुन भने शब्द सुशीला आफैले लेखेकी हुन ।