राजु परियारको स्वरमा ‘मेरो मन‘’ सार्वजनिक (भिडियो सहित)
काठमाडौं, मंसिर । राजु परियार र गरिमा विरहीको स्वरमा रहेको गीत ‘मेरो मन।।।’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, गणेश गुरुङको सङ्गीत र कृष्ण विके ‘भाञ्जा’को सङ्गीत संयोजन रहेको लोकदोहोरी गीतको भिडियो सार्वजनिक भएको हो ।
मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियोमा आमेश भण्डारी र आशिषमा नकर्मीलाई फिचरिङ गरिएको छ । कुमार चसिरले छायाँकन गरेको भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ ।
भिडियो हेर्नुहोस