add frist

आज २०६५ जनामा कोरोना संक्रमण पुष्टि, २३३७ जना निको

काठमाडौं, भदौ । नेपालमा आज थप २ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वितेको २४ घण्टामा १३ हजार १ सय १७ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पष्टि भएको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ।

यस्तै आज थप २ हजार ३ सय ३७ जनामा संक्रमित निको भएका छन् । थप २५ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। अब ३७ हजार ५ सय ९९ जना सक्रिय संक्रमित छन् । आज थप १ लाख ७९ हजार ८ सय ६५ जनामा कोरोना विरुद्धको खोप लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु