add frist

आज थप २३६ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

बुटवल, मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार १७८ नमूना परीक्षण गर्दा २३६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समायवधिमा कोरोना संक्रमणका एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण नेपालमा मुत्यु हुनेको संख्या ११ हजार ५५३ पुगेको छ ।

यस्तै आज ३०७ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु