add frist

समानुपातिकमा कुन दलको कति पुग्यो मत ?

काठमाडौं, मंसिर । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ । बिहीबार बिहानसम्मको मतपरिणामअनुसार समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

एक करोड एक लाख ७५ हजार ८९५ मतगणना हुँदा एमालेले २७ लाख २२ हजार ८३३ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २५ लाख ८६ हजार ६८० मत पाएको छ ।

यस्तै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ । उसले ११ लाख ५३ हजार ५१६ मत प्राप्त गरेकोछ ।

चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख चार हजार ७९० मत पाउँदा पाचौँ स्थानको राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७९ हजार ४०६ मत पाएको छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु