add frist

विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।

सर्वसाधारणले विदेशबाट ल्याउने मोबाइलमा समेत कडाइ गर्न खोजिएकोप्रति तीव्र आलोचना भएपछि प्रधानमन्त्रीले सो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

नेपाल दूरसञ्चार प्राधिकरणकाअनुसार प्रधानमन्त्री कार्यालयबाट मोबाइल डिभाइस म्यानेज्मेण्ट सिस्टम ९एमडीएमएस० प्रणाली लागू नगर्न निर्देशन आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु