add frist

मेरो मनमा बसेकी छौ नजाऊ…………..

मेरो मनमा बसेकी छौ नजाऊ है रिसाएर
मिठो बोलिले बोलाएर हेर के पाउँछौ रिसाएर

सुन्दरी तिमि यो पोसाकमा अझ सुन्दर देखिन्छौ
मायाको दीप बाली मनलाई उज्यालो बनाउँछौ
जुनेली रातमा पर्खेर बसेछु तिमि आउँछौ कि भनेर
मिठो बोलिले बोलाएर हेर के पाउँछौ रिसाएर

हेरि रहु लाग्ने,मुस्कुराउँदा अति नै राम्री देखिन्छौ
कहानी भित्र भित्रै जवानी को बयान गर्छौ
तिमिलाई भेटन बोलाए दिलले सम्झेर
मिठो बोलिले बोलाएर हेर के पाउँछौ रिसाएर

ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु