चर्चामा

ओम बहुउदेश्य सहकारीको दोस्रो साधरणा सभा सम्पन्न

ओम बहुउदेश्य सहकारीको दोस्रो साधरणा सभा सम्पन्न
0 0
Read Time:2 Minute, 40 Second

बुटवल । ओम बहुउदेश्य सहकारि संस्था लिमिटेड बुटबलको दोस्रो साधरणा सभा सम्पन्न भएको छ । संस्थाले एक बर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गदै सम्पन्न भएको हाे
कार्यक्रममा बोल्दै ओम बहुउदेश्य सहकारि संस्था का अध्यक्ष राजेन्द्र ढकालले सहकारिले स्थापानको दोस्रो बर्षमा आईपुग्दा धेरै सफलता प्राप्त गरेको बताए । थाेरै सेयर सदस्य बाट स्थापना भएको याे सहकारी मा अहिले २५० भन्दा बढि सदस्य रहेको बताए अहिले सहकारिले पाच करोड भन्दा माथिको आर्थिक कारोबार गरिरहेको उनको भनाई थियो । सहकारि स्थापनाकाे छाेटाे समयमा बुटबलमा केन्द्रिय कार्यलयको स्थापना गरि सेवा प्रदान गरेकाे छ भने भैरहबामा शाखा कार्यालकाे स्थापना गरि आर्थिक कारोबार गरेकाे बताउनुभयाे। लुम्बिनी प्रदेशका ६ जिल्लाबाट । सहकारिलाई बैङक सरहको आधुनिक बितिय सेवाहरुकाे प्रयोग गर्ने गरि यसको सेवा दिने तयारिमा रहेको बताए
सोहि अबसरमा बोल्दै बुटबल उपमहानगरपालिकाकि उप प्रमुख साबित्रा अर्यालले सहकारिले स्थापनाको छोटो समयमा राम्रो प्रगती गरेको बताईन अर्यालले सहकारिले कृषीको क्षेत्रमा लगानि गरि स्वदेश मै रोजगारीको स्थापना गरि युवाहरुलाई कृषि सगै सिप मुलक क्षेत्रमा जोडन आग्रह गरिन
कार्याक्रममा संस्थाका सल्लाहाकार मेघनाथ खनाल,राजु प्रसाद ढकाल,युवराज राना,उद्योग बाणिज्य संघका उपाध्यक्ष बिमल राज भट्टराई संस्थाका संस्थापक अध्यक्ष डा. बिष्णु घिमिरे, बुटबल शाखाका कार्यलय प्रमुख लिला खनाल ,भैरहवा शाखाका प्रमुख सरोज ठकुरी,लेखा समिति सदस्य भुबनेश्वर घिमिरे,कोषाध्यक्ष मदन आचार्य लगायतले मन्तव्य राखेका थिय
कार्यक्रम संस्थाका अध्यक्ष राजेन्द्र ढकाल को अध्यक्षयता तथा सचिब लक्षमण सुवेदिको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement