कृष्णनगर नाकाबाट दैनिक २ हजार रोजगारीको लागि भारत जाँदै
कपिलवस्तु । कपिलबस्तु जिल्लाको कृष्णनगर नाकाबाट दैनिक २ हजार ब्यतिmहरु भारतमा रोजगारीको लागि जाने गरेको छन् ।
स्वदेशमा रोजगारी नभएको कारणले भारतको बिभिन्न सहरमा रोजगारीको लागि जान बाध्य भएको बताए ,देशमा रोजगारी नभए पछि उनीहरु भारतमा जान बाध्य भएको छन् बिषेश गरी नेपालीहरुको राजगरीको लागि पन्जाब , दिल्ली र बम्बाई जान बाध्य भएको उनीहरु बताँउछन् ।
अहिले कृष्णनगरमा भारतमा रोजगारी भारत जाने लगेको लाईन लगीरहेको कृष्णनगरका स्थानीयहरु बताँउछन् ।
भारतको लुधियानमा १५ बर्ष देखि काम गदै आएको नेपामा रोजगारी नभएपछि उतै जाने लागेको प्युठानका रमेश घिमीरेले बताए ।
नेपालमा केहि छैन भारतमा रोजगारी भएपछि उतै जान लगेको रमेश घिमिरेले बताए ।
परिबारनै १४ बर्षदेखि लुधियानमा काम गर्न गर्न लगेको फेरि भारत जान लगेको अर्जुन बेलबासेले बताए । नेपालमा रोजगारी नभएपछि उतै काम गर्न जाने लगेको अर्जुन बेलबासेले बताए ।
रमेश घिमीरे , अर्जुृन बेलबासे जस्तै धेरै युवा र युवातीहरु रोजगारीको लागि भारत जान लगेको दैनिक १५०० देखि २००० ब्यतिmहरु राजगारीको लागि भारत जान कृष्णनगर सीमानाकामा बसेको प्रहरीहरुले बताउँछन् ।
लेखकको सम्वन्धमा