तौलिहवाको मालपोत कर्मचारी नीरज कंडेलमाथी हातपात
- अर्चना न्यौपाने
- पुस २०, २०८०
- 387 Shares
0
0
Read Time:1 Minute, 4 Second
कपिलबस्तु । जिल्लाको तौलिहवाको मालपोत कार्यालयमा सहयोगी कर्मचारी नीरज कंडेल माथि बुद्धभूमि नगरपालिका बस्ने सर्बजीत मिश्राले कुटपिट गरेको छन्
मालपोत कार्यालय भित्रनै हातपात गरेको कंडेलले बताए करीब ११ :३० बजेतिर सहयोगी कर्मचारी कडेलमाथि संगठीत अक्रमण गर्न हुँदा कारवाही माग गरेको मालपोत कार्यालयका अधिकृत देबी बहादुर भण्डारीले बताए ।
महत्वपुर्ण सरकारी अभिलेख रहेको तथा कराडौ राजस्वको कारोबार हुने सरकारी कार्यालयमा भित्र प्रबेश गरी राष्टसेवाक कर्मचारी माथि संघाति अक्रमण गरिएको कानून प्रचालित कानून बमोजिम कारवाही पाउँ भन्ने मालपोत कार्यालयका अधिकृत भण्डारीले बताए ।
प्रतिकृया दिनुहोस्
- पैसाको सदुपयोग गर्न सक्नुपर्छ : ओली
- दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
- बेहुली फ्रम मेघौलीका क्लिप टिकटकमा छ्यापछ्याप्ति भएपछि निर्माताले दिए साइबर ब्युरोमा उजुरी
- दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु
- बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पस्यो लेदोसहितको भल
- आज बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै
- बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान
- ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
- आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, बिदा नहुने, झण्डा आधा झुकाइने
- देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस
-
ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
अशोज १६, २०८१ -
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
अशोज २३, २०८१ -
दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु
अशोज २०, २०८१ -
बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पस्यो लेदोसहितको भल
अशोज २०, २०८१ -
देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस
अशोज १४, २०८१ -
पैसाको सदुपयोग गर्न सक्नुपर्छ : ओली
अशोज २३, २०८१
लेखकको सम्वन्धमा