चर्चामा

स्व. कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानको भेला माघ १२ गते शुक्रबार हुने

स्व. कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानको भेला माघ १२ गते शुक्रबार हुने
0 0
Read Time:1 Minute, 14 Second

ढाकावाङ्ग। स्वर्गीय कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठान ढाकावाङ्गको भेला माघ १२ गते शुक्रबार हुने भएको छ।

Advertisement

मंगलबार सम्पन्न प्रतिष्ठानको बैठकले आगामी माघ १२ गते शुक्रबार दिनको १ बजे तेस्रो भेला पिपलनेटामा गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष खड्कबहादुर थापाले बताउनुभयो।

नेपालको बाम-लाेकतान्त्रिक आन्दोलनका कर्मठ योद्धा तथा शिक्षाप्रेमी, समाजसेवी, विश्व मावि ढाकावाङ्गका तत्कालीन प्र.अ स्वर्गीय कुलानन्द बन्जाडेकाे सम्झनामा स्थापित गरिएको प्रतिष्ठानले तेस्रो भेला गर्न लागेको र उक्त भेलाबाट नया नेतृत्व चयन गरिने उपाध्यक्ष भुवानन्द भुसालले जानकारी दिनुभयो।

स्व. बन्जाडेको २०६३ जेठ १६ गते ५८ वर्षको उमेरमा हृदयाघातका कारण असमायिक निधन भएको थियो।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %