नेपाललाई तेस्रो सफलता, आकाशले लिए अफगानिस्तानको दुई विकेट
Read Time:40 Second
काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ ।
नेपालका लागि आकाश चन्दले व्यक्तिगत रुपमा दुई विकेट लिँदै टीमका लागि तेस्रो सफलता दिलाएका हुन् । यसअघि पहिलो ओभरको चौथो बलमा अलराउन्डर गुलशन झाले र दोस्रो ओभरको तेस्रो बलमा आकाश चन्दले विकेट दिलाएका थिए ।
अहिले अफगानिस्तान ५.५ ओभरमा तीन विकेट गुमाएर १७ रन बनाउँदै खेलिरहेको छ ।
लेखकको सम्वन्धमा