लमजुङ समाज पोर्चुगलको आयोजनामा तमु ल्होसार कार्यक्रम हुने
- सत्यदीप सन्देश संवाददाता
- पुस २७, २०८१
- 297 Shares
Read Time:1 Minute, 9 Second
पोर्चुगल । पोर्चुगलमा स्थापित सक्रिय सस्था मध्येको एक लमजुङ समाज पोर्चुगलले तमु ल्होसार कार्यक्रमको आयोजना गर्ने भएको छ ।
आउदो जनवरी ११ तारिख शनिवार पोर्चुगलको चर्चित शहर टोरेस भेद्रासमा गर्ने सस्थाका अध्यक्ष गम्भिर जंग गुरुङले जानकारी दिए ।
लमजुङ हाम्रो जन्मभूमि ,लमजुङ हाम्रो शान,प्रवासी भूमिमा एकता र सहयोगनै हाम्रो पहिचान भन्ने मुल नाराका साथ सस्थाले कार्यक्रमको आयोजना गर्न लागेको हो।सो अवसरमा चर्चित कलाकारका साथ स्थानीय कलाकारको बेजोड प्रस्तुतिले कार्यक्रम थप रोचक बन्ने छ ।
पोर्चुलमा स्थापित संघ-सस्था,व्यवसायी,बुद्धिजीवी ,पत्रकार लगायत सम्पूर्णलाई कार्यक्रममा उपस्थित हुन सस्थाले विशेष आग्रह समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्
- पोखरामा पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती
- जेहेन्दार तथा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण
- एसईई नतिजा : रूपन्देहीमा ८० जनाले ल्याए ४ जीपीए,कस्को कति ?
- सरकारले मन्त्रालयको संख्या घटाएर १८ बनायो
- रविलाई विश्वप्रकाशको प्रश्न- के तपाइँ प्रधानमन्त्रीको समन्वयमा हुनुहुन्छ ?
- नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने काँग्रेसको माग
- सुकुम्बासी आन्दोलन थप चर्किँदै : बुटवलमा बृहत प्रदर्शनसहित राष्ट्रिय सम्मेलनको तयारी
- हर्क साम्पाङ भन्छन्: देशमा प्रधानमन्त्री छैनन् !
- एसईई परीक्षाफल सार्वजनिक, झण्डै ६६ प्रतिशत ग्रेडेड
- आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
-
पोखरामा पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती
जेष्ठ २, २०८३ -
आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
बैशाख २८, २०८३ -
एसईई परीक्षाफल सार्वजनिक, झण्डै ६६ प्रतिशत ग्रेडेड
बैशाख २८, २०८३ -
सरकारले मन्त्रालयको संख्या घटाएर १८ बनायो
बैशाख ३०, २०८३ -
हर्क साम्पाङ भन्छन्: देशमा प्रधानमन्त्री छैनन् !
बैशाख ३०, २०८३ -
एसईई नतिजा : रूपन्देहीमा ८० जनाले ल्याए ४ जीपीए,कस्को कति ?
बैशाख ३०, २०८३

लेखकको सम्वन्धमा