सोमबार बुटवलमा स्थानीय बिदा
Read Time:36 Second
बुटवल । बुटवल उपमहानगरपालिकाले राष्ट्रिय मगर एकता दिवसको अवसरमा भोलि स्थानीय बिदा दिएको छ।भोलि ४१ औँ राष्ट्रिय मगर एकता दिवस परेकोले स्थानीय बिदा दिएको नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए।
उनले एक बिज्ञप्ती जारी गर्दै नगरपालिकाको मुख्य कार्यालय मातहतका कार्यालयहरु तथा शैक्षिक संस्थाहरुमा स्थानीय विदा दिइएको जानकारी गराएका छन्।
लेखकको सम्वन्धमा