मर्यादपुरमा ६ ठाँउमा चोरी
- अर्चना न्यौपाने
- माघ २९, २०८०
- 153 Shares
0
1
Read Time:1 Minute, 12 Second
कपिलवस्तु । यशोधरा गाँउपालिका वडा ७ मर्यादपुरमा प्रहारी चौकी देखि १०० मिटर टाढा ६ ठाँउमा चोरी भएको छ ।
मर्यादपुरमा माघ २७ गते राती २ बजे सिताराम यादव मदिरा पसल ८ वटा मदिरा ,पाचु नाऊ हेयर काटिङमा , नन्दकिशोर यादव चिया पसलमा , प्राबिन हेल्थ केयर सेन्टर लगायत ठाँउमा चोरी भएको संचालकहरुले बताएको छन् ।
रातीको समयमा पछाडीको बाटो आएर चोरी गरेको हेल्थ केयर सेन्टरको लगभग दश हाजर बराबार समान चोरी गरेको प्राबिन श्रीवास्तवले बताएको छन् , नन्दकिशोर यादवको चिया पसलमा ८ हजार बराबरको चारी भएको नन्दकिशोरले जानकारी बताए ।
पाच नाऊको हेयर कोटिङमा समान चोरी भएको नाऊले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कार्यालयको उपरिक्षक नवरात्न पौडेलले यस बारे अनुसन्धान भइरहेको चोरहरुलाई चाडै समात्ने जानकारी दिए
प्रतिकृया दिनुहोस्
- पैसाको सदुपयोग गर्न सक्नुपर्छ : ओली
- दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
- बेहुली फ्रम मेघौलीका क्लिप टिकटकमा छ्यापछ्याप्ति भएपछि निर्माताले दिए साइबर ब्युरोमा उजुरी
- दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु
- बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पस्यो लेदोसहितको भल
- आज बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै
- बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान
- ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
- आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, बिदा नहुने, झण्डा आधा झुकाइने
- देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस
-
ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
अशोज १६, २०८१ -
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
अशोज २३, २०८१ -
दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु
अशोज २०, २०८१ -
बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पस्यो लेदोसहितको भल
अशोज २०, २०८१ -
देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस
अशोज १४, २०८१ -
पैसाको सदुपयोग गर्न सक्नुपर्छ : ओली
अशोज २३, २०८१
लेखकको सम्वन्धमा