मर्यादपुरमा ६ ठाँउमा चोरी
Read Time:1 Minute, 12 Second
कपिलवस्तु । यशोधरा गाँउपालिका वडा ७ मर्यादपुरमा प्रहारी चौकी देखि १०० मिटर टाढा ६ ठाँउमा चोरी भएको छ ।
मर्यादपुरमा माघ २७ गते राती २ बजे सिताराम यादव मदिरा पसल ८ वटा मदिरा ,पाचु नाऊ हेयर काटिङमा , नन्दकिशोर यादव चिया पसलमा , प्राबिन हेल्थ केयर सेन्टर लगायत ठाँउमा चोरी भएको संचालकहरुले बताएको छन् ।
रातीको समयमा पछाडीको बाटो आएर चोरी गरेको हेल्थ केयर सेन्टरको लगभग दश हाजर बराबार समान चोरी गरेको प्राबिन श्रीवास्तवले बताएको छन् , नन्दकिशोर यादवको चिया पसलमा ८ हजार बराबरको चारी भएको नन्दकिशोरले जानकारी बताए ।
पाच नाऊको हेयर कोटिङमा समान चोरी भएको नाऊले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कार्यालयको उपरिक्षक नवरात्न पौडेलले यस बारे अनुसन्धान भइरहेको चोरहरुलाई चाडै समात्ने जानकारी दिए
लेखकको सम्वन्धमा