स्ववियु निर्वाचन : सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा नेविसंघ दर्ता
Read Time:1 Minute, 23 Second
बुटवल । स्ववियु निर्वाचन केन्द्रित सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा नेविसंघले दर्ता गरेका छन।
स्ववियु क्याम्पस निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेविसंघ क्याम्पस ईकाई समितीले संघ दर्ता गरेका हुन।
स्ववियु निर्वाचन अधिकृत गोपाल चापागाईंलाई ईकाई सभापति महेश पौडेल सहितको टोलिले संघ दर्ता गरेका हुन।विद्यार्थी संघ/ संगठन दर्ता आहवान भए अनुसार दर्ता गरिएको पौडेलले जानकारी गराए।
दर्ता गर्न जादा सभापती शर्मा, नेविसंघ नेत्री सृजना गिरि, पुर्व इकाई सभापती बिनोद घिमिरे, उपसभापती दिपक अर्याल, अर्जुन खत्री, विवेक भुसाल, सचिव दिपक घिमिरे, सह सचिव सरोज खनाल, सतिस ज्ञवाली,सुदिप पाण्डे, सदस्यहरु बिकास टन्डन, हरि घिमिरे लगायतको सहभागीता रहेको थियो।
नेविसंघलाई बलियो बनाउदै सहज जितको लागि क्याम्पस र जिल्लाभर प्रयासरत रहेको जानकारी दिए।
लेखकको सम्वन्धमा