चर्चामा

तिलोत्तमाले कुशल भुर्तेललाई ५० हजारले सम्मान गर्ने

तिलोत्तमाले कुशल भुर्तेललाई ५० हजारले सम्मान गर्ने
0 0
Read Time:44 Second

बुटवल । राष्ट्रिय क्रिकेट टिमका व्याट्समेन कुशल भुर्तेललाई रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ५० हजार सहित सम्मान गर्ने भएको छ ।
विहिबार युएई विरुद्धको खेलमा ५० रन बनाएका भुर्तेललाई नगरपालिकाले ५० हजार नगद सहित सम्मान गर्ने भएको हो ।
उनी तिलोत्तमा ९ निवासी दिपक भुर्तेलका छोरा हुन । भुर्तेलले विहिबार युएई सँगको एकदिवसीय प्रतियोगितामा ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रन पूरा गरेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement