स्मृती कप क्रिकेट प्रतियोगिता आजबाट सुरु
कपिलवस्तु । नयाँ प्रतिभाहरुको खोजि पहिचार एवम सरंक्षण्को लागि स्मृती कप नगर स्तरीय क्रिकेट प्रतियोगिता चैत्र ५ बाट सुरु भएकाे जानकारी क्रिकेट संघ कपिलवस्तुले जनाएकाे छ ।
भाबिष्यमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भईै नगरको छवी उच्च बनाउनको लागि योगदान पुन्याउन सक्ने खेलाडी उत्पादन गर्नै उद्देश्यले स्मृती कप नगर स्तरीय क्रिकेट प्रतियोगिता हुन लागेकाे लुम्बिनी प्रदेश संसद सुधाकार पान्डेयले बताए ।
राष्ट्रको लार्गि खेलकुद ’ देशको लार्गि खेलकुद’ भन्ने मुल नारा सहित स्मृती कप नगर स्तरीय क्रिकेट प्रतियोगिता कप क्रिकेट प्रतियोगिता हुन लगेको क्रिकेट संघका अध्यक्ष प्रकाश गैरेले जानकारी दिनुभएको छ ।
,क्रिकेट खेल टि २० नक आउट हुने संघले जानकारी दिएकाे छ पहिलो आउनेलाई रु ३०, ००० ( तीस हजार ) र दोस्रो आउँनेलाई रु १५, ००० (पन्दाह हजार ) सहित मेडल , ट्रफी र प्रमाणपत्र पाउने खेल संचालन तथा ब्यवस्थापन समतिले जनाएको छ खेल बुद्ध पद्य माध्यमिक बिधालयको खेलमैदानमा खेलाउने जानकारी दिएकाे छ
पहिले खेल कपिलवस्तु नगरपालिका वडा १ र कपिलवस्तु नगरपालिका वडा ३ बिच भाइरहेकाे छ ।
लेखकको सम्वन्धमा