चर्चामा

बुटवल १५ मा लाइब्रेरी (पुस्तकालय) भवन शिलन्यास

बुटवल १५ मा लाइब्रेरी (पुस्तकालय) भवन शिलन्यास
0 0
Read Time:1 Minute, 13 Second

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १५ मा पुस्तकालय सञ्चालन हुने भएको छ।

Advertisement

बिहीवार एक कार्यक्रमको आयोजन गर्दै भवन शिलान्यास गरिएको हो। भवनको जेष्ठ नागरिक ९७ वर्षीय देवीराम उपाध्यायको हातबाट गरिएको हो।

जीवनमा अध्यन महत्वपुर्ण पाटो र जनसमुदायलाई अध्यनशील बनाउनुपर्छ भन्ने उदेश्यका साथ लाइब्रेरी स्थापना गर्न लागिएको बुटवल १५ अध्यक्ष एवं बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले जानकारी दिए।

उनलेे बालबालिका,युवा ,खेलकुद ,इतिहास,बिज्ञान सवै क्षेत्रलाई समेटेर पुस्तकहरु राखिने जानकारी दिए।

योजनाको बारेमा वडा प्राविधिक विजय भण्डारीले बताएका थिए।

वडा कार्यालयको आयोजनामा आयोजित कार्यक्रम वडा सदस्य रमा पौडेल पराजुली, वडा सचिव मेघराज काफ्ले लगायतले बोलेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %