जुनतारा सहकारीद्वारा स्थापना दिवसमा रक्तदान
- सत्यदीप सन्देश संवाददाता
- चैत्र २६, २०८०
- 104 Shares
बुटवल । जुनतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १२ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तसञ्चार सेवा केन्द्र बुटवलमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
संस्थाका अध्यक्ष यमप्रसाद पोखरेलको अध्यक्षता, नेपाल नियमित रक्तदाता संघका केन्द्रिय अध्यक्ष दयाबहादुर सिलवालको प्रमुख आतिथ्यता, संघका बरिष्ठ उपाध्यक्ष लेखनाथ भन्डारी लगायतको आतिथ्यतामा कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ । रक्तदान कार्यक्रममा संस्थाका सल्लाहकार, सञ्चालक समिति सदस्य, विभिन्न उपसमिति संयोजक तथा सदस्यहरु लगायत सेयर सदस्यहरुको सहभागीता रहेको थियोे ।
संस्थाका कोषाध्यक्ष एवं रक्तदान कार्यक्रम संयोजक बाबुलाल खनालको स्वागत, उपाध्यक्ष खुमानन्द खनालको शुभकामना मन्तव्य, तथा सचीव बिष्णुबहादुर चुदालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
प्रतिकृया दिनुहोस्
- दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु
- बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पस्यो लेदोसहितको भल
- आज बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै
- बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान
- ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
- आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, बिदा नहुने, झण्डा आधा झुकाइने
- देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस
- ९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
- बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
- बाढी पहिरोको विपद बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक बस्दै
-
आर्थिक समृद्धिमा शिक्षाको महत्व
अशोज १२, २०८१ -
९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
अशोज १३, २०८१ -
तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह
अशोज १२, २०८१ -
बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता
अशोज १२, २०८१ -
ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
अशोज १६, २०८१ -
बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
अशोज १३, २०८१ -
नारायणगढ–मुग्लिन सडक भासियो
अशोज १२, २०८१
लेखकको सम्वन्धमा