हात्तीपाईले रोग विरुद्ध औषधि सेवन अभियान बैशाख १६ देखी कपिलवस्तुमा सञ्चालन हुने

हात्तीपाईले रोग विरुद्ध औषधि सेवन अभियान बैशाख १६ देखी कपिलवस्तुमा सञ्चालन हुने
0 0
Read Time:1 Minute, 26 Second

कपिलवस्तु । कपिलवस्तु जिल्लामा वैशाख १६ गतेदेखि १६ औ पटक हात्ती पाईले रोग विरुद्ध आम औषधि सेवन अभियान सञ्चालन हुने भएको छ ।

Advertisement

कपिलवस्तु जिल्लमा अहिले पनि हात्ती पाईले रोगीहरू १ प्रतिशत भन्दा बढी भएकोले आम हात्ती पाईले विरुद्ध रोग औषधि सञ्चालन गर्नै जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्लामा ६ लाख ७८ हजार जनसङ्ख्यालाई औषधि खुवाउने लक्ष्य रहेको छ ।

कपिलवस्तु जिल्लामा १५ वर्षमा हामी यो अभियान सञ्चालन गरे पनि निवारण हुन सकेन मुख्य कारण जनसमुदायले औषधि सेवन नगरे पछि १६ औ पटक हात्ती पाईले विरुद्ध रोगको औषधि खुवाउने तैयारी भइरहेको फोकल पर्सन राम कुमार महतोले बताए ।

हात्ती पाईले विरुद्ध औषधी खुवाउने कपिलवस्तु सहित सात जिल्ला जिल्लाआ १ सय १ पालिकाहरूमा खुवाउने लक्ष्य रहेको फोकल पर्सन महतोले बताए ।

नेपाल सरकारले २०३० सम्म हात्ती पाईले निवारण गर्न सक्ने लक्ष्य लिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %