नियमित रक्तदाता संघका केन्द्रिय उपाध्यक्ष भण्डारीको जन्मदिनमा रक्तदान, ३३ युनिट रगत संकलन
- सत्यदीप सन्देश संवाददाता
- बैशाख ६, २०८१
- 39 Shares
बुटवल । नेपाल नियमित रक्तदाता संघका केन्द्रिय समिती वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारीको जन्मदिनको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम गरिएको छ।
रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा केन्द्रमा गरिएको रक्तदानमा ३३ युनिट रगत संकलन गरिएको हो।
होटल तथा रेस्टुरेन्ट ब्यवसायी संघका रुपन्देही जिल्ला अध्यक्ष समेत रहेका भण्डारीले जन्मदिनको अवसरमा फजुल खर्च अन्त्य गरि सामाजिक क्षेत्रमा लगानी लगाउदै रक्तदान गरौ भन्ने अभियानका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको भण्डारीले बताए।
बुटवल उपमहानगरपालिका वडा नम्बर ४ अध्यक्ष नरिश्वर शर्मा पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भएको कार्यक्रममा भएको कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष दया बहादुर शिलवाल, प्रमुख सल्लाहकार बिमल बहादुर शाक्य, महासचिव दिपक अधिकारी लगायतले जन्मदिनमा हुने सामाजिक कार्य गरिने उल्लेख गरे।
साथै संघले बिहीबार नै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई स्वागत गर्दै २० पुस्तक किनेर सहयोग गरेको हो।
प्रतिकृया दिनुहोस्
- पैसाको सदुपयोग गर्न सक्नुपर्छ : ओली
- दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
- बेहुली फ्रम मेघौलीका क्लिप टिकटकमा छ्यापछ्याप्ति भएपछि निर्माताले दिए साइबर ब्युरोमा उजुरी
- दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु
- बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पस्यो लेदोसहितको भल
- आज बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै
- बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान
- ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
- आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, बिदा नहुने, झण्डा आधा झुकाइने
- देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस
-
ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
अशोज १६, २०८१ -
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
अशोज २३, २०८१ -
दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु
अशोज २०, २०८१ -
बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पस्यो लेदोसहितको भल
अशोज २०, २०८१ -
देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस
अशोज १४, २०८१ -
पैसाको सदुपयोग गर्न सक्नुपर्छ : ओली
अशोज २३, २०८१
लेखकको सम्वन्धमा