चर्चामा

घोराहीमा गठबन्धनको अग्रता कायमै

घोराहीमा गठबन्धनको अग्रता कायमै
0 0
Read Time:46 Second

बुटवल । दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता जारी राखेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका हेमराज शर्माले २८४४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका नरुलाल चौधरीले २५३४ मत प्राप्त गरेका छन् ।
अहिले घोराही उपमहानगरपालिका वडा नं. १४, १५, १६, १७, १८, १९ को मतगणना चलिरहेको छ ।
उपप्रमुखमा पनि गठबन्धनका उम्मेदवारले अग्रता जारी राखेका छन् । नेपाली कांग्रेसका भूपबहादुर डाँगीले ३१००, नेकपा एमालेका हुमा डिसी २४५८ मत प्राप्त गरेकी छिन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement