चर्चामा

एमालेको गढमा एकीकृत समाजबादीको ईन्ट्री, बुटवल २ मा ३८ मतान्तरले शाक्य बिजयी

एमालेको गढमा एकीकृत समाजबादीको ईन्ट्री, बुटवल २ मा ३८ मतान्तरले शाक्य बिजयी
0 0
Read Time:28 Second

बुटवल । बुटवल उपमहानगरपालिकामा नेकपा एमालेको गढ मानिएको बुटवल २ मा नेकपा एकीकृत समाजबादीले जित निकालेको छ।
एकीकृत समाजवादिका सुनिल शाक्य ३८ मतअन्तरले बिजयी भएका हुन। उनले पुर्व वडाअध्यक्ष समेत रहेका रमेश नेपाललाई पराजित गरेका छन। यद्यपि घोषणा हुन भने बाकी छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement