चर्चामा

मालारानी १ एमालेका दधिराम आचार्यको प्यानलनै बिजयी

मालारानी १ एमालेका दधिराम आचार्यको प्यानलनै बिजयी
0 0
Read Time:1 Minute, 2 Second

अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिका मा नेकपा एमालेका दधिराम आचार्य सहितको प्यानल नै विजयी भएको छ। शनिबार बेलुका आएको मतपरिणामको नतिजा अनुसार मालारानी १ मा आचार्य १९४ मतान्तरले बिजयी भएका हुन।उनको ६२३ मत आएको छ।
यता गठबन्धनका उमेद्वार भुपेन्द्र सुवेदीले भने ४२९ मत ल्याएका छ। नेपाली कांग्रेस, माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी सहितको गठबन्धनबाट वडाध्यक्षको उम्मेदवार बनेका सुबेदिलाई पराजित गर्दै वडा अध्यक्षमा बिजयी भएका हुन।
उनी सहित नेकपा एमालेबाटै महिला सदस्य सीता आचार्य, दलित महिला सदस्य कमला बिक र सदस्यहरु कृष्ण नेपाली र खिम प्रसाद श्रेष्ठ बिजयी भएका छन।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement