लुम्बिनी प्रदेशका सभामुख घर्तीमगर नेतृत्वको प्रतिनिधि मण्डल चीन लुम्बिनी प्रदेशका सभामुख घर्तीमगर नेतृत्वको प्रतिनिधि मण्डल आज चीन प्रस्थान
- सत्यदीप सन्देश संवाददाता
- बैशाख २३, २०८१
- 46 Shares
बुटवल । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर नेतृत्वको प्रतिनिधिमण्डल शनिबार चीनतर्फ प्रस्थान गरेको छ ।
भ्रमणमा सभामुख तुलाराम घर्ती मगर, उनकी धर्मपत्नी दिलकुमारी रोका, उप–सभामुख मेनुका खाँड केसी, नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरी र प्रदेशसभा सचिव दुर्लभकुमार पुन रहेका छन्।
छोङछिङ अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान केन्द्रको सहजीकरणमा आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनतर्फ प्रस्थान गरेका हुन्। चोङकिङ रहँदा प्रतिनिधिमण्डलले छोङछिङ म्युनिसिपल पिपुल्स कंग्रेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
सभामुख घर्तीमगरले भ्रमणले छोङछिङ म्युनिसिपल र लुम्बिनी प्रदेशबिचको सञ्चार सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिएको बताए ।
छोङछिङ महानगरको चीनको ठुलो ४ महानगरमध्ये एक हो । एक साता लामो चिन भ्रमणको क्रममा त्यहाँको सांस्कृतिक, ऐतिहासिक क्षेत्रको अवलोकन भ्रमण र संसदीय अभ्यास तथा त्यहाँको विकासको मोडलको बारेमा पनि अध्ययन अवलोकन भ्रमण गरिने जनाएको छ ।
प्रतिकृया दिनुहोस्
- दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु
- बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पस्यो लेदोसहितको भल
- आज बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै
- बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान
- ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
- आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, बिदा नहुने, झण्डा आधा झुकाइने
- देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस
- ९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
- बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
- बाढी पहिरोको विपद बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक बस्दै
-
आर्थिक समृद्धिमा शिक्षाको महत्व
अशोज १२, २०८१ -
९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
अशोज १३, २०८१ -
तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह
अशोज १२, २०८१ -
बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता
अशोज १२, २०८१ -
ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
अशोज १६, २०८१ -
बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
अशोज १३, २०८१ -
नारायणगढ–मुग्लिन सडक भासियो
अशोज १२, २०८१
लेखकको सम्वन्धमा