दोस्रो यशोधरा अध्यक्ष क्रिकेटमा उपाधि वडा ५ लाई
- अर्चना न्यौपाने
- जेष्ठ २५, २०८१
- 80 Shares
कपिलबस्तु । यशोधरा गाँउपालिका दोस्रो अध्यक्ष कप प्रतियोगिता उपाधि वडा न ५ ले जितेको छ ।
वडा ५ को खेल मैदानमा सम्पन्न फाईनल खेल वडा ५ ले दुई बिकेटअन्तरल जीत निकाल्दै प्रतियोगिताको उपाधि जितेको छ । वड ४ लाई पराजित गदै वडा ५ ले बिजयी भएको हो , बिजयता भएसँगै वडा ५ ले ५० हजार नकद प्राप्ता गरेको थियो ।
निधारित १६ ओभरमा खेलमा पहिलो ब्याटिङ गदै वडा न ४ ले १६ ओभरमा सबै बिकेट गुमाउदै १०८ रनको लक्ष्य बनाएको थियो ।
१०८ रनको लक्ष्य लिईै जयैद खाँन खाँनको अक्रमण ब्यटिङ गरेको वडा ५ ले १२ ओभर १०८ रन बनाउन सफल भएको थियो ।
प्रतियोगितको म्याद आफ म्याज २४ रन बनाएर ३ बिकेट लिएको वडा ५ का अब्दुल रहमानले जितेको थिए , वडा ५ कै जासीम खाँन १५७ रन बनाएर ३ बिकेट लिएर मैन अफ द सिरिज जितेको छन।
बिजेतालाई ट्रफी र नगद पूर्व संसद बृजेश क्ुमार गुप्ताद्धारा हस्तान्तरण गरिएको थियो। गाँउपालिका अध्यक्ष शिवदयाल तिवारी अध्यक्षता सम्पन्न कार्याक्रममा बिजेता टिमलाई पुरस्कार बितरण गरेको थियो ।
प्रतिकृया दिनुहोस्
- दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु
- बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पस्यो लेदोसहितको भल
- आज बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै
- बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान
- ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
- आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, बिदा नहुने, झण्डा आधा झुकाइने
- देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस
- ९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
- बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
- बाढी पहिरोको विपद बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक बस्दै
-
आर्थिक समृद्धिमा शिक्षाको महत्व
अशोज १२, २०८१ -
९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
अशोज १३, २०८१ -
तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह
अशोज १२, २०८१ -
बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता
अशोज १२, २०८१ -
ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
अशोज १६, २०८१ -
बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
अशोज १३, २०८१ -
नारायणगढ–मुग्लिन सडक भासियो
अशोज १२, २०८१
लेखकको सम्वन्धमा