सीमा हैदर मर्यादपुरबाट भारत छिरेपछि सिमामा कडाई
कपिलबस्तु । नेपाल –भारत सिमा स्थित कपिलबस्तुको मर्जादपुर –भारतको खुनवामा एक्कासी भारतीय सुरक्षाकर्मी सुरक्ष जाँचमा कडाई गदै सीमापािर जान आउनका लागि पहिचानसहित आधिकारिक नागरिकता , पासपोर्ट र मातदान पत्र अनिवार्य माग गरेको छ ।
सीमा हैदर नेपालको सीमा मर्यादपुर बाट भारत छिरेको शंक पछि सीमा कडाई गरेको भारतीय मिडियाले बताएको छन्् केहि दिन पहिला सम्म सामान्य रुपमा जाँच गराएर दुबै देशका नागरिकहरु नाका वारपार गदै आएको केहि दिन देखि तैनाथ भारतीय सुरक्ष निकाय एसएसबीले एक्कासी सुरक्षामा कडाई गदै नागरिकता वा अन्य अधिका।ित परिचयपत्र भएकालाई मान आवगमन गर्न दिइरहेको छ ।
भारतमा समान किन मेलको लागि जाँच अनिवार्य रुपमा नागरिकता मागेको कपिलबस्तु नगरपालिका वडा ३ का राजु पाण्डेयले बताएको छन् कपिलबस्तु नगरपालिका सुरेश गुप्ता उपचारको लागि सीमापारि गोरखपुर जान शनिबार नाकामा पुग्दा उहाँलाई नागरिकता देखाएर मात्र जान पाउने भनी फिर्ता गरिएको गुप्ताले बताएको छन् ।गुप्ता अन्ुसार नगरिकता देखाएपछि अनुसार नागरिकता देखाएपछि पनि धेरै बेर केरकार गरेर मात्र प्रबेश दिन गरिएको बताउनु भयो
नाकमा तैनाथ एसएबीका एक जना अधिकारसँग कुरा गर्दा नेपाली नागरिकता वा अन्य पहिचानपत्र बिना प्रबेश गर्न नदिने आफूहरुलाई निर्दशन दिएकोले यस्तो गरिएको बताउनु भयो ।
लेखकको सम्वन्धमा