हिन्दु र मस्लिम समुदायले एकै साथ मनाउने मोहर्रम पर्व
- अर्चना न्यौपाने
- साउन १३, २०८०
- 69 Shares
कपिलवस्तु । नेपालमा यस्तो पर्व जुन हिन्दु र मस्लिम समुदायले दुबै एक साथ मनाउने मोहर्रम पर्व आजा देशभारी मनाई रहेको छन् ।
मुस्लिमको पर्ब भएपनि हिन्दु समेत यो पर्ब धुमधामको साथ संगै मनाउने एकमात्र पर्ब नै माहेरर्म भएकोले यो पर्ब दुबै सम्प्रदाय बिच धार्मिक सदभाव कायम गर्नै महत्पूर्ण भूमिका खेलेको धर्मगुहरु बताउँछन् ।
ईस्लामिक क्लेन्डर अनुसार मोहरर्म पहिलो महिना हो हिजारी सम्बद १४४५ को महिना १० तरीखमा यो पर्व मनाउने मस्लिमधर्म गुरु अली हसनले बताउँछन् । मोहरर्मको १० तरीखमा आजैको दिन इमाम हसन र हुसैन सहिद हुनु भएकोले वहाँको यादमा यो पर्व मनाइरहेको जमा मस्जिद धर्म गुरु अली हसनले बताउनु भयो ।
कुनै मानोकन्छा पुर भएपछि हामी ताहजीय बनाउने चलन रहेको मानव अधिकारकर्मी रामदयाल ठाकुरले बताए । यो पर्वहामीहरुको लागिबिशेष पर्व रहेको ठाकुरले बताए।
मधेशी , थारु र मस्लिमहरुको यो पर्व बिषेश पुजाआर्जन गरेर मनाउने चलनरहको ठाकुरले बताए । यस पर्वले आपसी सदभावगतिलो बनाएर उत्साहउत्पन्न गरेको छ ।।
दुबै समुदायले शुक्बार साझ घरको अगाडि कागजका्े मन्दिर तहजिया बाबा निकालेर आइतबार स्थानीयकार्वल (चिहान गडने ठाँउ ) सेलाउने चलन रहेको अगुवाहरुले बताउँछन् ।
प्रतिकृया दिनुहोस्
- आज बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै
- बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान
- ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
- आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, बिदा नहुने, झण्डा आधा झुकाइने
- देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस
- ९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
- बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
- बाढी पहिरोको विपद बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक बस्दै
- तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह
- कोशी ब्यारेजमा पानीको सतह बढ्दै, आकस्मिक बाहेकका सवारी साधनलाई रोक
-
आर्थिक समृद्धिमा शिक्षाको महत्व
अशोज १२, २०८१ -
९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
अशोज १३, २०८१ -
तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह
अशोज १२, २०८१ -
बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता
अशोज १२, २०८१ -
ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
अशोज १६, २०८१ -
बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
अशोज १३, २०८१ -
नारायणगढ–मुग्लिन सडक भासियो
अशोज १२, २०८१ -
कोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार
अशोज १०, २०८१
लेखकको सम्वन्धमा