बुटवल बहुमुखी क्याम्पसको स्ववियु कार्यालयमा तालाबन्दी
- सत्यदीप सन्देश संवाददाता
- साउन १५, २०८०
- 259 Shares
0
0
Read Time:1 Minute, 6 Second
बुटवल । बुटवल बहुमुखी क्याम्पसक्क स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) कार्यालयमा स्ववियु सदस्यहरुले ताला लगाएका छन। आज स्ववियु बैठक आव्हान गरेपनी १ घन्टा सम्म पनि पदाधिकारी र सदस्यहरु अनेरास्ववियुको बैठकमा बसेको भन्दै ताला लगाईएको जनाईएको छ।
बिहान ८ बजे बैठक आह्वान गरि ९ बजेसम्म पनि बैठकमा सहभागी नभई स्वबियु पदाधिकारी र सदस्यहरु अनेरास्ववियुको बैठकमा उपस्तिथि भएकोले ताला लगाएको स्वबियु सदस्य सुमन गुरुङले बताए ।
स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) बुटवल बहुमुखी क्याम्पसका समानुपातिक सद्स्यहरु सुमन गुरुङ लगायत सामानुपातिक तर्फका नेविसंघ, अखिल क्रान्तिकारी, स्वतन्त्रका स्ववियु सदस्यहरुले तालाबन्दी गरेका हुन ।
प्रतिकृया दिनुहोस्
- चासोक तङ्नामको अवसरमा किरात याक्थुङ चुम्लुङ पोर्तुगलद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना
- भुवनेश्वरी मन्दिरको २३ औ वार्षिक साधारणसभा सम्पन्न
- करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
- स्थानीय तह उपनिर्वाचन : करिब ६२ प्रतिशत मतदान
- पारदर्शी सहकारीको १५ औं वार्षिक साधारण सभा
- युरो सिक्स सवारी प्रविधिको बारेमा कामदारहरुलाई क्षमता अभिबृद्धी तालिम शुरु
- लुम्बिनी बुद्धको जन्मथलो मात्र होइन, बुद्धिजमको मुहान होः प्रधानमन्त्री ओली
- स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै
- विजयनगरमा काठसहित ट्याक्टर, ढुङ्गा–गिट्टी लोड टिप्पर र डोजर नियण्त्रणमा
- विकासमा राजनीति नगरौं : गृहमन्त्री लेखक
-
पारदर्शी सहकारीको १५ औं वार्षिक साधारण सभा
मंसिर १५, २०८१ -
भुवनेश्वरी मन्दिरको २३ औ वार्षिक साधारणसभा सम्पन्न
मंसिर १८, २०८१ -
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ -
स्थानीय तह उपनिर्वाचन : करिब ६२ प्रतिशत मतदान
मंसिर १६, २०८१ -
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१
लेखकको सम्वन्धमा